डकुमेनटेसन अफिसर
शैक्षिक योग्यता र अनुभव
एक पेशागत सामाजिक कार्यकर्ता, र समाजशास्त्रमा स्नातकोत्तर गर्दै मैले समुदाय, स्थानीय सरकारी संयन्त्र र बालबालिकासँग बाल अधिकारको संरक्षण र प्रवरढन गर्न र उनीहरूको समग्र विकासको लागि विभिन्न एनजीओ र आईएनजीओ मार्फत काम गरेको छु । सामाजिक विकासको क्षेत्रमा कार्य गर्दा घटना व्यवस्थापन प्रणाली, कार्यक्रम विकास, कार्यक्रम सहजिकरन, अनुगमन, मूल्यांकन र डाटा विश्लेषणमा दक्षता विकस गरेको छु ।
क्लारिसा परियोजनामा मनपर्ने पक्ष
क्लारिसा आफैमा एक फरक प्रकृतिको परियोजना भएको र यसको कार्य सैली पनि अन्य कार्यक्रमहरु भन्दा भिन्न रहेको छ । साथै आवश्यक्ता अनुसारको कार्यक्रम विकस गर्न सकिने भएको मलाई यो परियोजनामा आवद्द हुन पाएकोमा खुशी लागेको छ ।
रुचि
मलाई संगीत सुन्न, गितार बजाउन, विभिन्न परिकार पकाउन र नयाँ ठाउँहरू घुम्न मन पर्छ ।