यो परियोजनाको मुख्य गतिविधिहरु भनेको सहभागितामूलक कार्य अनुशन्धान, बाल-केन्द्रित दृष्टिकोणको विकास गर्न सरोकारवालाहरुसंग अनुसन्धान पछिको समीक्षा रहेका छन् जसको उद्देश्य भनेको जानेबुझेका मापन रणनीतिहरूको प्रयोग गरेर प्रमाण र नयाँ आयामहरुको विकास गर्ने रहेको छ । यि गतिविधिहरुले निकृष्ट किसिमका बालश्रम घटाउन प्रमाण र रचनात्मक मध्यस्थताको विकास गर्छ । असुरक्षीत अवस्थामा काम गर्ने बालबालिकाहरुको हक र भलाईको लागि सचेतना जगाउन र मानिसहरुको व्यवहार र अभ्यास परिवर्तन गर्न सहयोग पुर्याउँछ छ ।