राष्ट्रिय संयोजक
शैक्षिक योग्यता र अनुभव
मैले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक तह तथा समाजशास्त्रमा स्नातकोत्तर गरेको छु । म १९ वर्ष देखि समाजिक बिकासको क्षेत्रमा कार्य गर्दै आएको छु । विशेष गरि बालबालिका, किशोर–किशोरी र युवा सशक्तिकरण सम्बन्धि परियोजनाहरु विकास, व्यवस्थापन तथा कार्यान्वयन÷सहजीकरण गर्ने अनुभव छ । यसक्रममा विभिन्न देशीय तथा अन्र्तराष्ट्रिय सरोकारवालाहरुसँग समन्वय, सहकार्य र सहजीकरण गर्ने गर्दछु ।
क्लारिसा परियोजनामा मनपर्ने पक्ष
यस परियोजना अन्र्तगत सहभागीतामुलक अनुसन्धान र कार्यान्वयन प्रक्रियाहरु मलाई मनपर्ने पक्षहरु हुन् । यसका साथै एकिकृत समूह र फरक फरक पृष्ठभूमीबाट आउनुभएका कर्मचारी साथीहरु-सहकर्मीहरुसँग काम गर्न पाउँदा ज्यादै राम्रो लाग्छ ।
रुचि
मलाई पौडी खेल्न, साइकलिङ गर्न, संगीत सुन्न तथा यात्रा गर्न रमाइलो लाग्छ ।