Bullying02पृष्टभूमी
बालयौन दुव्र्यवहार, बालश्रम, बालबालिकाको ओसारपसार, शारिरीक दण्डसजाय, बुलिङ्ग बालबालिका बिरुद्धको हिंसा खतरापूर्ण समस्याको रुपमा नेपालमा समेत अगाडि आइरहेको छ । यस विषयमा परिवार, स्थानीयस्तर, राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तर सम्म नै सबैको ध्यान केन्द्रित गर्न, संरक्षणको सीपमा विकास गर्न र रोकथामको महत्वबारे चेतना अभिवृद्धि गर्नु पर्ने आवश्यकता छ । 
बालदुव्र्यवहार रोकथामको विश्व दिवस (बालदुव्र्यवहार विरुद्धको विश्व दिवस) केहो ?
राज्यपक्ष र नागरिक समाजले बालअधिकार महासन्धीको प्रवद्र्धन र सम्मानमा थप सक्रिय भूमिका निर्वाह गर्न तथा बाल दुव्र्यवहारको रोकथाममा थप योगदान दिन र अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) माथी थप बल पु¥याउन ध्ध्क्ँ ले सन् २००० बाट हरेक वर्षको नोभेम्बर महिनाको १९ तारिखमा बाल दुव्र्यवहार रोकथामको विश्व दिवस मनाउन सुरु गरिएको हो । 
बाल दुव्र्यवहार जस्तो जोखिमपूर्ण र जटिल मुद्दामा यसको रोकथामका निम्ति सम्बद्ध सबै निकायहरूले अत्यावश्यक र ठोस कार्यक्रम बनाउन्, ल्याउन् तथा कार्यान्वयनका निम्ति हामी सबैले दबाब सिर्जना गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।
नेपालमा बालदुव्र्यवहार रोकथामको विश्व दिवस 
नेपालले बालअधिकार महासन्धी लाई पारित गरेको २५ बर्ष पुगेको छ । बालअधिकारका क्षेत्रमा बिभिन्न उपलब्धीहरु हासिल गरे पनि नेपालमा बालबालिले बिभिन्न किसिमका दुब्र्यवहार हरु भोगीरहेका छन् । यसरी दुब्र्यवहार बिरुद्ध सचेतना जगाउन र नीति तथा कानुनमा सुधार गर्न दवाव मुलक कार्यक्रमहरु गर्न सन् २००१ देखि नै सिविस लगायतका बालसंरक्षणमा कार्यरत संस्थाहरुले गर्दै आएका छन् ं । सन् २०१४ मा सिविसले विभिन्न संघसंस्थाहरु हरुसंग मिलेर बालयौन दुब्र्यवहार बिरुद्ध कालोटोपी मा युवाहरु अभियान संचालन गरेको थियो । 
यस बर्ष पनि बिगतमा झै बालदुब्र्यवहार बिरुद्ध रोकथामको बिश्व दिवश अर्थात १९ नोभेम्वर नेपाल लगायत बिश्वभरी नै मनाइदैंछ । यो बर्षको मुल बिषय बुलिङ्ग रहेको छ । बुलिङ्ग बालबालिकामाथी हुने दुब्र्यवहार मध्ये प्रमुख रहेको छ । यो सारिरीक र मानसिक दुब्र्यवहारको एक स्वरुप हो । बुलिङ्गबालबालिका बिरुद्ध हुने प्रमुख मुद्धा भएपनि यसका बारेमा र यसका असर बारे अभिभावक, शिक्षक र बालबालिका र सचेत छैनन् । सन्दर्भमा सिविसले समुदाय देखि केन्द्रिय तह सम्म सामाजिक सरोकार बृद्धि गर्ने उदेश्यका साथ अभियान बढाइरहेको छ ।

sfo{qmdx?

  • बुलिङ्गसंवन्धी अभिमुमीकरण
  • बिद्यालयहरुमा बुलिङ्गसंवन्धी अभिमुखीकरण कार्यक्रम
  • चित्रकला प्रतियोगीता
  • बिद्यालयमा बुलिङ्ग संवँधी अध्ययन
  • ३ वटा जिल्लामा जनचेतना कार्यक्रम
  • मिडिया पैरवी
  • १९ नोभेम्वर र बुलिङ्ग संवन्धी हाते पत्र निर्माण
  • बुलिङ्ग. संवन्धी अध्ययन प्रतिवेदन तथा छलफल

youth-in-black-cap-movementYOUTH IN BLACK CAP is a campaign against increasing incidences of child sexual abuse It is a peaceful campaign to inform and aware communities about the increasing incidences of child sexual abuse and pressurize policy level higher officials/authorities, parliamentarians and law makers for the formulation and implementation of create child protective and friendly laws policies and programs.

In spite of the high prevalence of child sexual abuse into our communities, Nepal has not yet defined any of the mechanism to empower children for self defense and self protection into any of its academic or any other curricula.

green-flag-movementWith an aim to morally and socially pressurize people/organizations that exploit child labor and encourage society to be a child labor-free zone, CWISH started the ‘Green Flag Movement’ in partnership with Lalitpur sub metropolitan city. The movement was initially focused on the districts of Lalitpur and Hetauda which has consequently influenced other municipalities too.

The Green Flag movement was initiated to further engage local government with  immense  concern on CDW issues. Ward number 21 of Lalitpur has already been declared as a child labor free ward with ward 14 expected to be declared soon. Similarly, ward no. 11 of Hetauda is also declared child labor free municipality. This is an amazing achievement as the Green Flag movement was only launched on 12 June as part of CWISH’s World Day Against Child Labor activities.