बालबालिकामाथि हुने हिंसा तथा बालदुव्र्यवहार विरुद्धको १९ दिने अभियान

बालबालिकामाथि हुने हिंसा तथा बालदुव्र्यवहार विरुद्धको १९ दिने अभियान

बालयौन दुव्र्यवहार, बालश्रम, बालबालिकाको ओसारपसार, शारिरीक दण्डसजाय, बुलिङ्ग बालबालिका बिरुद्धको हिंसा खतरापूर्ण समस्याको रुपमा नेपालमा समेत अगाडि आइरहेको छ । यस विषयमा परिवार, स्थानीयस्तर, राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तर सम्म नै सबैको ध्यान केन्द्रित गर्न, संरक्षणको सीपमा विकास गर्न र रोकथामको महत्वबारे चेतना अभिवृद्धि गर्नु पर्ने आवश्यकता छ ।

बालदुर्व्यवहार रोकथामको विश्व दिवस (बालदुर्व्यव…

Read more: बालबालिकामाथि हुने हिंसा तथा बालदुव्र्यवहार विरुद्धको १९ दिने अभियान