यौन दुर्व्यवहारमा परेका महिला तथा बालबालिकाको हितमा छुट्टै कानुन बनाउन सर्वोच्च अदालतको परमादेश

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले बालबालिका विरुद्ध हुने यौनदुव्र्यवहार विरुद्धको अभियान अन्तर्गत पीडितहरुलाई प्रत्यक्ष सेवा, न्यायमा पहँुच र बालमैत्री कानुन निर्माण र नीतिगत परिवर्तनका लागि कार्यहरु गर्दै आएको छ । लामो समयदेखि यौन दुव्र्यवहार जस्तो जघन्य अपराधमा परेका बालबालिकाहरु र न्यायको पक्षमा कार्य गर्दा पीडित बालबालिकाका पक्षमा मैत्रीपूर्ण कानुन, नीति र निर्देशिका नहु…

Read more: यौन दुर्व्यवहारमा परेका महिला तथा बालबालिकाको हितमा छुट्टै कानुन बनाउन सर्वोच्च अदालतको परमादेश

अपिल

श्री माननीय सभासदज्यू,
संविधान सभा, नेपाल
पछिल्लो विभिन्न तथ्यांक हेर्दा नेपालमा महिला तथा बालबालिका मािथ हुने बलात्कार लगायतका यौनजन्य हिंसा बढ्दो क्रममा रहेको पाइन्छ । यसको प्रमुख कारण कमजोर कानुन पनि एक हो । महिला तथा बालबालिकामाथी हुने यस्तो जघन्य हिंसालाई नियन्त्रण गर्न तथा पीडितलाई संरक्षण र परिपुरण सहितको क्षतिपूर्ति दिन प्रचलित कानुन अप्रयाप्त रहेको छ। यस्ता मुद्धाहरु छिटो छरितो र पीडित मैत्…

Read more: अपिल