बालमैत्री संविधान : बालअधिकारको सम्मान

माननीय सभासदज्यू,

संविधानसभा, सिंहदरवार, काठमाण्डौ ।

बालबालिका भनेका भविष्य मात्र होइनन् वर्तमान पनि हुन् । संरक्षित वर्तमानबिना सुरक्षित र विकसित भविष्यको कल्पनासम्म पनि गर्न सकिन्न । देशका आधाभन्दा बढी जनसंख्या रहेको बालबालिकाको संरक्षणका लागि यहाँहरूले मस्यौदा संविधानमा ल्याउनु भएका केही बालमैत्री प्रावधानहरूका लागि ससम्मान धन्यवाद दिंदै हामी बालबालिकाको क्षेत्रमा कार्य गर्ने संघ संस्था, नागरिक…

Read more: बालमैत्री संविधान : बालअधिकारको सम्मान

प्रेस विज्ञप्ती : बाल श्रमलाई नाई भनौं गुण्स्तरीय शिक्षालाई स्विकार गरौं

प्रेस विज्ञप्ती : बाल श्रमलाई नाई भनौं गुण्स्तरीय शिक्षालाई स्विकार गरौं

प्रेस विज्ञप्ती २०७२।०२।१६

नेपाल महाभूकम्पको विपत्ती र यसपछिको संक्रमणकालीन अवस्थाबाट गुज्रीरहेको छ । यस विपत्तीका कारणले दशौं हजार नेपालीहरूले ज्यान गुमाउनुपर्यो, २० हजार भन्दा बढी नागरिकहरू घाइते भएर बाँच्नु पर्ने अवस्था आएको छ । भूकम्पका कारण लाखौं नागरिकहरूको घर, सम्पति नष्ट हुनुको साथै पुरै परिवार बालबालिका सहित विस्थापित भएको अवस्था छ । ३२१४५ कक्षा कोठाहरु भत्केका छन् र किताबहरू पुरिएका छन्…

Read more: प्रेस विज्ञप्ती : बाल श्रमलाई नाई भनौं गुण्स्तरीय शिक्षालाई स्विकार गरौं