बालबालिकामा भूकम्पको मनोसामाजिक प्रभाव

बालबालिकामा भूकम्पको मनोसामाजिक प्रभाव

काठमाडौं गोंगबुमा बस्दै आएका ८ वर्षीय विवेकलाई बैशाख १२ को भूकम्प कहालीलाग्दो भयो । भूकम्पले नुवाकोटको घर पूर्ण रूपमा क्षतिग्रस्त भयो र भाडामा बस्दै आएको घरमा पनि सामान्य क्षति पुग्यो । केही दिन विवेक आमा र बुबासँग गोंगबु नजिकैको खुला क्षेत्रमा पालमुनि बसोबास गरे । अवस्था सामान्य बन्दै गयो । तर विवेकको मन भने बेचैन भयो । छिन छिनमा पिसाब लाग्ने । निद्रा लाग्न अप्ठ्यारो । निदाए पनि झसड्ड भइ बिउँझिने…

Read more: बालबालिकामा भूकम्पको मनोसामाजिक प्रभाव

बाल अधिकार : सन्दर्भ भूकम्प, बेचबिखन र मस्यौदा संविधान

बाल अधिकार :  सन्दर्भ भूकम्प, बेचबिखन र मस्यौदा संविधान

भूकम्प
असार मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने गत बैशाखको महाभूकम्पबाट ८८९७ जनाको मृत्यु भयो जसमध्ये २९ प्रतिशत बालबालिका छन् । त्यसैगरी उपचारार्थ २२३०९ मध्ये १२७२ जना बालबालिका छन् । महाभूकम्पमा १०४ बालबालिकाले दुवै आमाबाबु गुमाए, ३०३ ले आफ्नो आमा र २४४ जनाले बाबु गुमाए ।

महाभूकम्पले ५,०८,७३४ घर पूर्ण रूपमा ध्वस्त भए भने २,८३,१४५ घरमा आंशिक क्षति हुन पुग्यो । यदि औसतमा एक घरमा ५ जनाको परिवार बस्…

Read more: बाल अधिकार : सन्दर्भ भूकम्प, बेचबिखन र मस्यौदा संविधान