बालअधिकार महासन्धि, बालदिवस र नेपाली बालबालिका

भाद्र २९ अर्थात राष्टिय्र बालदिवस बालबालिकाको अधिकार र संरक्षणका लागि बयस्कहरुले प्रण गर्ने, राज्य तथा सरोकारवालाहरुले आफुले गर्ने कार्यहरुलाई ब्यवस्थित गर्ने तथा देशलाई नेतृत्व प्रदान गर्ने बालबालिकाको लागि गरेका कार्यहरुको समिक्षा र नयाँ योजना सुरुवात गर्ने दिनको रुपमा लिनु पर्दछ । करिब २६ बर्ष पुर्व सन् १९९० सेप्टेम्वर १४ ( भाद्र २९ गते ) का दिन नेपालले बालअधिकार संवन्धी महासंन्धी लाई पारित गरि…

Read more: बालअधिकार महासन्धि, बालदिवस र नेपाली बालबालिका

बाल यौन दुव्र्यवहारको भुमरीमा बालबालिका: सकारात्मक अभिभावकत्वको कमी

बाल यौन दुव्र्यवहारको भुमरीमा बालबालिका: सकारात्मक अभिभावकत्वको कमी

सवभन्दा पहिला  केही घटनाहरु लाई अध्ययन गरौं जहाँ बालबालिकाहरुले प्रत्यक्ष रुपमा बालयौन दुब्र्यवहार भोगेका छन् ।

घटना नं १  
२०५९ साल असार २६ गते जन्मिएकी काठमाण्डौको कीर्तिपुर स्थित ८ कक्षामा पढने एक बालिकालाई भारत घर भई बल्खु कीर्तिपुर क्षेत्रमा तरकारी फलपूmल व्यापार गर्ने इनोस कुमार दास नाम गरेको एक भारतीय नागरिकले बलात्कार ग¥यो । एकै घरमा डेरा लिएर बस्ने राम्रो चिनजान भएको सो व्यक्ति ब…

Read more: बाल यौन दुव्र्यवहारको भुमरीमा बालबालिका: सकारात्मक अभिभावकत्वको कमी