बालयौन दुर्व्यवहार बारे जानकारी

बालयौन दुर्व्यवहार बारे जानकारी

बालयौन दुर्व्यवहार कसरी हुन सक्छ ?

बालयौनदुर्व्यवहार जवर्जस्ती मात्र नभएर माया गरेको जस्तो गरेर पनि हुन सक्छ ।साना बालबालिकाले माया हो की दुर्व्यवहार हो अर्थात खेलेको भन्ने नवुझनसक्छ त्यो बेला बालबालिकाहरु झन दुर्व्यवहारमा पर्न सक्छन् ।


माया केहो ? दुर्व्यवहार केहो ? छुट्याउन सक्नु पर्छ

प्यारा भाइबहिनी हरु माया र दुर्व्यवहार लाई छुट्याउन सक्यो भने दुर्व्यवहार बाट बच्न सकिन्छ ।

मायाँ र दुब्र्यबहा…

Read more: बालयौन दुर्व्यवहार बारे जानकारी